ओली सरकाले गरेका राम्रा कामलाई रोक्न खोजे सिंहदरवार घर्ने नेता बस्नेतको चेतावनी

काठमाडौँ, १७ साउन । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी निर्वाचन पछि एमाले सिंहहदरवारको मुल गेटबाट प्रवेश गरी शेरबहादुर देउवालाई झ्यालाबाट निकाल्ने चेतावनी दिनुभएको छ । आगामी निर्वाचन पछि एमालेले अत्याधिक बहुमतका साथ निर्वाचित भई सरकार सञ्चालन गर्न सिंहदरवारको मुल गेटबाट प्रवेश गरी परमादेशको सरकारलाई झ्यालबाट निकाल्ने चेतावनी दिनुभएको हो…