भक्तपुर, २८ असार । भक्तपुरमा प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जवराको पुत्ला जलाइएको छ । नेकपा एमालेको प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीको आयोजनामा नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतको गृह जिल्ला भक्तपुरको सिर्जनानगरमा राँकेजु्लुससहित प्रधानन्यायाधिस जवराको पुत्ला जलाईएको छ । अरनीको राजमार्गको मुख्य चोकको रुपमा रहेको सिर्जनानगरमा प्रधानन्यायाधिस जवराको पुत्ला जलाइएको…