काठमाडौँ, १८ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै रोगको परीक्षण गर्ने गरी क्षमता वृद्धिमा लागिरहेको बताएका छन् । आज नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित वृहत् स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उनले जनस्वास्थ्य प्रयोगशालामा आफू मन्त्री हुनु अगाडि २० प्रतिशत मात्रै परीक्षण हुने गरेको बताउँदै आफू…