काठमाडौँ, २८ असार । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । आज अपरान्ह ५ बजे बालुवाटारमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको छ । पार्टीभित्र देखा परेका विवाद समाधान गर्न कार्यदलले आइतबार १० बुँदे सहमति गरेको थियो। त्यो सहमतिलाई स्थायी कमिटीले अनुमोदन गर्ने तयारी छ । यसबारे नेपाल पक्षको…