थप २२३९ जनामा कोरोना संक्रमण, १३१६ जना डिस्चार्ज

काठमाडौँ, २५ असार । थप २ हजार २ सय ३९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ५२ हजार ८ सय ५९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ५ सय ९० जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ३ सय १६…