काठमाडौँ, २१ जेठ । मन्त्री मन्त्रिपरिषद् बैठकका ३३ वटा निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले उक्त निर्णय सार्वजनिक गरेका हुन् । सम्वत्२०7८सालजेठ 1५गते बसेको मन्त्री मन्त्रिपरिषद् बैठकका निर्णयहरू क्र.स. मन्त्रालय निर्णयको संक्षिप्त व्यहोरा 1 अर्थ मन्त्रालय आर्थिक वर्ष २०७८/०७९ को आय-व्ययको अनुमानित विवरण स्वीकृत गर्ने र…