फेरि सभापतिमा लड्छु: शेरहादुर देउवा

काठमाडौँ, ५ असार । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले सभापतिमा दोहोरिने संकेत दिएका छन् । देउवाले शनिबार बिहान प्रदेश १ का केन्द्रीय सदस्यहरुसँग बुढानीलकण्ठमा छलफल गर्दै आफू सभापतिमा दोहोरिने बताएका हुन् । देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुन्छ । म सभापतिमा फेरि लड्छु । मेरो नेतृत्वमा…