प्रधानमन्त्री ओलीको जवाफ: देउवाको माग पूरा भए पञ्चायती निर्दलीयता ब्युँतिन्छ (पूर्णपाठसहित)

काठमाडौँ, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवासहितका १४६ निवर्तमान सांदले माग गरे बमोजिम अदालतले फैसला दिने हो भने पञ्चायती व्यवस्थाको जस्तो निर्दलीयतालाई ब्युँताउने जिकिर गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले दायर गरेको रिटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समेत माग गरिएको छ । प्रधानमन्त्री ओलीले अदालतले प्रधानमन्त्री नियुक्त…