माओवादी केन्द्रबारे छिटो निर्णय गर्न पूर्व माओवादी नेताहरुको माग

काठमाडौँ, २५ असार । पूर्व माओवादी नेताहरुले माओवादी केन्द्रको दल दर्ता खारेज गर्न दिएको निवेदनबारे छिटो निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । प्रमुख आयुक्त दिनेश थपलियालाई आज भेटेर एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, मणि थापा, नेता प्रभु साह, लगायतका नेताहरुले माओवादी केन्द्रको दल दर्ता खारेजका लागि आफूहरुले बुधबार दिएको निवेदनमा के भइरहेको…