नेपाल–भारत–चीन जोड्ने सुरूङ मार्गको निजी क्षेत्रबाट शिलान्यास

काठमाडौँ, २० असार । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा योजना  पारेर बजेट विनियोजन गरेको दुई दिनपछि उक्त आयोजनामा  निजी क्षेत्रले शिलान्यास गरेको छ । भारतलाई नेपालबाट चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने सबैभन्दा  छोटो मार्गमा पर्ने सुरुङ निर्माणका लागिसमेत बजेट विनियोजनसहित सङ्घीय सरकारले गत जेठ १५ गते ल्याएकामा जेठ १७ गते नै एमभी दुगड ग्रुपले…