मन्त्रिपरिषद् बैठकका तीन वटा महत्वपूर्ण निर्णयहरु सार्वजनिक (सूचीसहित)

काठमाडौँ, १८ जेठ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले तीन वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले एसईई परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा यसवर्षको परीक्षा पनि आन्तरिक मूल्याङ्कन (सम्बन्धित विद्यालयको)अनुसार नै गर्ने निर्णय भएको ज्ञवालीको भनाइ छ । बैठकले सरकारले भारतसँग मल खरिद् प्रक्रिया अघि बढाउने भएको…