आफ्नो आँखामा पट्टी बाँधेर राष्ट्रपतिविरुद्ध महाअभियोगको माग

काठमाडौँ, ७ जेठ । पछिल्लो समय मुलुकको राजनीतिक उथलपुथल भइरहेको समयमा हैसियत भएकाले चुप लाग्ने र हैसियत नभएकाले उफ्रने गरेको पाइएको छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई वर्खास्त गरी वैकल्पिक सरकार गठन गर्न समेत हिम्मत नभएका तथा आफ्नो आँखामा पट्टी बाँधेर राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउने माग गर्नु लज्जास्पद कुरा भएको छ । राष्ट्रपति…