सरकारलाई सहयोग गर्ने माओवादी स्थायी कमिटीको निश्कर्ष

काठमाडौँ, ६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि सहयोग गर्ने भएको छ । आज बसेको स्थायी कमिटीको बैठकले नेपालमा समेत कोरोनाको संक्रमणदर उच्च गतिमा रहेकाले कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारसँग हातमा हात मिलाएर अगाडी बढ्ने निर्णय गरेको छ । बैठकले आफ्ना केन्द्र,…