पूर्वमन्त्री बस्नेतद्वारा १० लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

भक्तपुर, ११ असार । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले रु १० लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि आवश्यक सामाग्रीहरु उहाँले रामेछाप जिल्लाको सुनापती वडा नं. ५ स्थित भीरकोट सामुदायीक इकाइलाई हस्तान्तरण गर्नुभएको हो । पूर्वउद्योगमन्त्री समेत रहनुभएका नेता बस्नेतले…