गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘क्यालिब्रेसन फ्लाइट’का लागि तयार

काठमाडौँ, १ जेठ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘क्यालिब्रेसन फ्लाइट’का लागि तयार भएको छ । विमानस्थलको टावर, धावनमार्ग  लगायतका क्षेत्रमा आवश्यक सबै विद्युतीय उपकरण जडान गर्ने काम चैत  दोस्रो सातामै सम्पन्न भइसकेको हो । जहाज नै उडान र अवतरण गरेर ‘क्यालिब्रेसन फ्लाइट’ गरिने गौतमबुद्ध अन्तर्राष्ट्रिय  विमानस्थल  निर्माण  आयोजना आईसीबी–टुका प्रमुख प्रवीण न्यौपानेले बताए । ‘क्यालिब्रेसन फ्लाइट’ भनेको विमानस्थलमा…