खोप कुटनीतिमा राष्ट्रपति भण्डारी सक्रिय: रुसका समकक्षी पुटिनलाई पत्राचार

काठमाडौँ, १६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति भ्लादिभिर पुटिनलाई रुसले उत्पादन गरेको स्पुतनिक(५ खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै पत्र पठाउनुभएको छ । परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रमा नेपाल महामारीको संकटमा रहेको र जनतालाई बचाउन खोप अनिवार्य भएको भन्दै खोप सहयोगको लागि अनुरोध गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो । ‘खोप…