प्रधानमन्त्री ओली र वामदेव गौतमबीच भेटवार्ता

काठमाडौँ, १० वैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले एकता अभियान चलाइरहेका बामदेव गौतमबीच भेटवार्ता भएको छ । विहिवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुइ नेताको डिनर मिटिङमा कानूनमन्त्री लीलानाथ श्रेष्ठ र एमाले प्रमुख सचेतक विशाल भट्टराई पनि सहभागी रहनुभएको थियो । भेटको तस्वीर सार्वजनिक गर्दै प्रमुख सचेतक भट्टराईले फेसबुकमा…