लुटपाट गरेर भए पनि सरकारमा पुग्ने केही व्यक्तिको चाहना पूरा भएनः प्रम ओली

काठमाडौँ, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान समयमा कुनै पनि बहानामा लुटपाट गरेर भए पनि सरकारमा पुग्ने केही व्यक्तिहरुको चाहनालाई पुरा गर्न नदिएको स्पष्ट पार्नुभएको छ । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले केही व्यक्तिले आफ्नो महत्वाकांक्षा पूरा गर्न नपाउँदा देशमा प्रतिगमन भयो भनेर गलत हल्ला फैलाएको बताउनुभएको छ । उहाँले प्रतिगमनको गलत…