कांग्रेसको बहुमत नभएकाले मिलेर सरकार बनाउनुको विकल्प छैन : सभापति देउवा

काठमाडौँ, ३ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारका केही कमिकमजोरी भए सुधार गर्दै अघि बढ्ने बताएका छन् ।  आज प्रजातान्त्रिक विचार समाजले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेस ठूलो पार्टी भए पनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको दोहोर्‍याए ।  अहिलेको कांग्रेस–एमालेको संयुक्त सरकारका केही कमजोरी भए सुधार गर्दै अघि बढ्ने…