काठमाडौँ, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी प्रक्रियामा अड्किएर कुनैपनि नागरिकको ज्यान जान दिन नुहने भन्दै त्यसका लागि आवश्यक निर्णय र प्रक्रिया अघि बढाउन सरोकारवाला मन्त्रीहरुलाई समेत निर्देशन दिनुभएको छ । बैठकमा प्रधानमन्त्री ओलीले आवश्यक स्वास्थ्य सामग्री आयात गर्न कानुन संशोधन गरेर वा क्विक रेस्पोन्स टिम गठन गरेर भएपनि तत्काल प्रक्रिया अघि बढाउनुपर्ने…