निषेधाज्ञा लागू भएका जिल्लाको संख्या २९ पुग्यो (सूचीसहित)

काठमाडौँ, १९ वैशाख । कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि मुलुकभरमा आंशिक र पूर्ण गरी २९ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । आइतबार विहानसम्म कूल २९ मध्ये सात जिल्लामा आंशिक निषेधाज्ञा छ भने २२ जिल्लामा पूर्ण निषेधाज्ञा लागू भएको छ । आइतबारबाट गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा र उदयपुर जिल्लामा निषेधाज्ञा लागू भएको छ । उदयपुर, प्यूठान…