आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनलाई बजेटको प्राथकितामा राख्न अध्यक्ष ढकालको आग्रह

काठमाडौँ, ३ जेठ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनलाई बजेटको प्राथकितामा राख्न आग्रह गर्नु भएको छ । नेपाल निर्यात व्यवसायी महासंघ (फिन) को पाँचौँ वार्षिक साधारण सभा तेस्रो अधिवेशनका अवसरमा बोल्दै अध्यक्ष ढकालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाली…