काठमाडौँ, ३ चैत । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले गुटगत भेला तथा कुनै पनि कार्यक्रम आयोजना गरी पार्टीको विधान तथा संविधान अुनसार कारवाही गर्ने चेतावनी दिनुभएको छ । माधव कुमार नेपाल पक्षधरले ४ र ५ गते गर्ने भनिएको राष्ट्रिय भेलालाई गुटको संज्ञा दिँदै महासचिव पोखरेलले गुटको भेलामा सहभागिलाई कारवाही गर्ने स्पष्ट पार्नुभयो । एमालेले ४…