काठमाडौँ, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न विकास निर्माणका कामलाई तीव्रता दिएको बताएका छन् । आज संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयद्वारा आयोजित प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले विकासलाई जनताको जीवनसँग जोड्नुपर्ने खाँचो औंल्याए । नागरिकको जीवनको रक्षा सरकारको पहिलो…