एमालेले कोभिड १९ संक्रमण न्यूनीकरणका लागि जनजागरण अभियान चलाउने

काठमाडौँ, १२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय तथा महाधिवेशन आयोजक कमिटी बैठकले कोभिड १९ संक्रमितहरुलाई सहयोग गर्न जिल्ला तथा गाउँमा जनजागरण अभियान चलाउने निर्णय गरेको छ । पार्टी प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो आव्हान गरेको हो । प्रधानमन्त्रीले जिल्ला जिल्लामा हेल्प डेस्क राख्ने, गाउँ…