काठमाडौँ, ६ फागुन । नेकपा केपी ओली पक्षका नेता सुवास नेम्वाङले सदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने बताएका छन् । नेकपा कार्यकर्ता भेटघाटमा उनले वैशाखमा निर्वाचन हुने र निर्वाचनका लागि तयारी अवस्थामा बस्न सबैलाई आग्रह गरेका हुन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन घोषणा गर्ने काम दुई सय प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो’ नेता…