यस्तो छ प्रधानमन्त्री ओलीको अबको रणनीति

काठमाडौँ, १३ फागुन । नेकपाका दुवै खेमा प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि आआफ्नो रणनीति तय गर्न छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली अदालतको फैसलापछि निर्धारित अवधिभित्रै संसद् अधिवेशन बोलाउन तयार देखिएका छन् । तर, तत्काल राजीनामा दिनेतर्फ भने सकारात्मक देखिएका छैनन् । ओली आफूमाथि आइपर्ने संकट संसद्बाटै सामना गर्ने गरी अगाडि जान खोजेका…