प्रदेश १ सभाको बैठक बोलाइयो (सूचनासहित)

विराटनगर, १८ माघ । प्रदेश १ सभाको हिउँदे अधिवेशनको दोस्रो बैठक बोलाइएको छ । प्रदेशसभा सचिवालयले आइतबार सूचना निकालेर माघ २५ गते २ बजेका लागि बैठक आव्हान गरेको हो ।