महाँकाल गाउँपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरण

ललितपुर, १९ माघ । महाङ्काल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेको ६ वटै वडाहरुमा अपाङ्गता (फरक क्षमता) भएका व्यक्तिलाई अपाङ्गता पचियपत्र वितरण कार्य सुरू गरेको छ । माघ १६गतेदेखि बुखेल, मानीखेल, गोटीखेल, कालेश्वर, चन्दनपुर र ठूलादुर्लुङमा अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरण सुरू गरेको महाँकाल गाउँपालिकाले जनाएको छ । गाउँपालिका क्षेत्र भौगोलिक विकटता भएकाले सबै वडाहरुमा घरदैलो…