काठमाडौँ, १६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा युवा नेता महेश बस्नेतले सत्ता तथा व्यक्तिगत, परिवारवादको स्वार्थका कारण मुलुकमा अराजकता तथा अस्थिरता मच्चाएमा आम नेपाली युवा–विद्यार्थी चुप लागेर बस्न नसक्ने चुतावनी दिनुभएको छ । आज स्याङ्जा–काठमाडौँ सम्पर्क मञ्चले यहाँ आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले पुष्प कमल दाहाल…