अब स्वदेशमै मिर्गाैला प्रत्यारोपण र उपचारको सम्भव छ : प्रधानमन्त्री ओली

काठमाडौँ, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा गएर आफूले मिर्गौला प्रत्यारोपण गर्नु रहर नभइ बाध्यता भएको बताएका छन । आज काठमाडौँमा मिर्गौला दिवसका अवसरमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पहिलो पटक मिर्गाैला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको बताएका छ । उनले अब स्वदेशमै प्रत्यारोपण र उपचारको सम्भव भएको भन्दै मिर्गाैलासम्बन्धी…