काठमाडौँ, २७ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड माधव नेपाल समुहले तत्काल निर्वाचन प्रकिया अघि नबढाउन आग्रह गरेका छन् । आज निर्वाचन आयोगको कार्यालयमा पुगी असंवैधानिक तवरबाट भएको प्रतिनिधिसभा विघटनको विषय न्यायालयमा विचाराधिन रहेका बेला निर्वाचन प्रकिया अघि नबढाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आग्रह गरेका हुन् । देशभरी प्रधानमन्त्री केपी शर्मा ओली…