धनगडी, १८ फागुन । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालले नेतृत्व गरेको पार्टीले दुनियाँलाई झुक्याउने काम गरिरहेको आरोप लगाउनुभएको छ । मंगलबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा नेता महतोले प्रधानमन्त्री तथा नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओली नै भएकाले ओलीलाई हटाएको भनि दुनियाँलाई झुक्याउने काम…