कांग्रेस र जसपामा कडा धक्काः शक्तिशाली दुई नेता प्रम ओली नेतृत्वको नेकपामा प्रवेश

काठमाडौँ, ४ फागुन । चुनाव नजिकिँदै गर्दा नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टी (जसपा)का नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेशको लहर नै चल्न थालेको छ । पछिल्लो केही समय यता जसपाका दर्जनौं केन्द्रीय नेताहरु प्रधानमन्त्री ओली निकट नेकपामा प्रवेश गरेका छन् । यो सँगै आगामी निर्वाचनमा प्रधानमन्त्री ओली निकट…