भक्तपुर, ५ पौष । संसद विघटन भएसँगै मुलुकका तर्क र वितर्कहरु भइरहेको सन्दर्भमा जिल्लाको सूर्यविनायक चोकमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा व्यापक प्रदर्शन गरिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा कुर्सीको स्वार्थ तथा आफ्नो विगतको कालो कर्तुत लुकाउन आफ्नो मान्छेको नियुक्तिलगायतका कुराहरुमा विवाद सिर्जना गरि प्रधानमन्त्रीलाई हटाई…