काठमाडौँ, ३ पौष । शहरी विकासमन्त्री मन्त्री कृष्ण गोपाल श्रेष्ठले जनताको चाहना अनुसार विकास निर्माणको कामले तीब्रता लिएको उल्लेख गर्दै जनताको अपार मायाको कारण सरकारको लोकप्रियता बढ्दै गएको बताउनुभएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका १ वडाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पुग्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतासमेत रहनुभएका श्रेष्ठले वर्तमान सरकारले जनताको साथ र सहयोगले…