नेकपा सचिवालय बैठक आज

काठमाडौँ, २० मंसिर । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को तीन दिनको स्थगन रहेको सचिवालय बैठक आज बस्दै छ । दुई पार्टी अध्यक्ष बिचको मतभेद कायमै रहेको बेला तीन दिनदेखी स्थगन हुँदै आएको सचिवालय बैठक आज बस्न लागेको हो । पार्टी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल…