प्रचण्डलाई सांसद बस्नेतको प्रश्नः सवैको नेता बन्ने की विखण्डन तथा विध्वंसको पात्र बन्ने ?

भक्तपुर, १८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पाकेको धानमा असिना वर्षाएर एकता भंग गर्दै बिखण्डन र बिध्वंसको पात्र नबन्न सुझाव दिनुभएको छ । नेकपा भित्र आन्तरिक विवादका कारण पार्टी एकता नै भंग हुने अवस्था सिर्जना भइरहेको प्रसंगलाई कोट्याउँदै सांसद बस्नेतले…