काठमाडौँ, १६ मंसिर । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको फरक-फरक राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ । दुवै प्रतिवेदनमाथि आजबाट छलफल हुन लागेको हो । सचिवालय बैठकमा अध्यक्षद्वयको फरक/फरक राजनीतिक प्रतिवेदन पेस भएपछि विवाद र आरोप-प्रत्यारोप झन बढ्दै गएको छ । अध्यक्ष पुष्पकमल…