आजदेखि क्लिनफिड लागु हुने

काठमाडौँ, ७ कार्तिक । आजदेखि सरकारले क्लिन फिड लागु गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कात्तिक ८ गते शनिबार मध्यरातिदेखि नेपालमा प्रशारण हुने विदेशी च्यानलहरूमा विज्ञापन रहित क्लिन फिड प्रशारण लागु हुने बताएका छन ऐन प्रारम्भ भएको एक वर्षपछि त्यसको कार्यान्वयनमा आजदेखि हुन लागेको हो । विज्ञापन नियमिन गर्ने ऐन २०७६…