काठमाडौँ, ५ पौष । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्रीले जारी गरेको संवैधानिक परिषद्को कार्यविधि संशोधनसम्बन्धी अध्यादेश फिर्ता लिन नहुने बताउनुभएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अध्यादेश ल्याउनु प्रधानमन्त्रीलाई संविधानले प्रदान गरेको विशेष अधिकार प्रयोग भएको बताउनुभयो । अध्यक्ष बिजुक्छेले कसैले कराएकै भरमा प्रमले आफ्नो अधिकार छोड्ने नहुने भन्दै ठीक–बेठीकको टुंगो भोलि…