दशैंमा पनि कतै सडक कालोपत्र त कतै पुल उद्घाटनमा ब्यस्त सांसद बस्नेत

भक्तपुर, ९ कार्तिक । नेपालीहरुको महान् चाड विजय दशमी कोरोना कहरकाबीच पनि नागरिकले स्वास्थ्य मापदण्ड पालना गरी मनाई रहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको भने चाड पर्वमा पनि विकासको चिन्ता लिईरहनु भएको छ । जिल्लाका विभिन्न भागहरुमा सडक, विद्यालय, ठूला तथा साना पक्की पुल, खानेपानीका आयोजना, झोलुङ्गे पुल,…