वाग्मती र गण्डकी प्रदेशले कोरोना सङ्क्रमितको निःशुल्क गर्ने

काठमाडौँ, ५ कार्तिक । वाग्मती र गण्डकी प्रदेश सरकारले कोरोना सङ्क्रमितको निःशुल्क उपचारलाई निरन्तरता दिने जनाएका छन् । गण्डकी प्रदेशको ३८ ठाउँका कोरोना सङ्क्रमितको निस्शुल्क उपचार भइरहेको गण्डकी प्रदेश सरकारले जनाएको हो । नागरिकप्रतिको दायित्व पूरा गर्नबाट गण्डकी सरकार पछि नहटेको र कोरोनाको पीसीआर परीक्षण र उपचार खर्च गण्डकी सरकारले नै गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री…