त्रिभुवन विमानस्थलको आम्दानी पाँच अर्ब घट्यो

काठमाडौँ, २३ मंसिर । कोरोना  सङ्क्रमणका कारण  उडान  प्रभावित  भएपछि  देशकै  एक  मात्र अन्तर्राष्ट्रिय  विमानस्थलले  पाँच  अर्ब  रुपियाँभन्दा बढी आम्दानी गुमाएको छ । त्रिभुवन  अन्तर्राष्ट्रिय  विमानस्थलका  अनुसार २०७६ चैतदेखि २०७७ कात्तिकसम्म विमानस्थलको आम्दानी  एक  अर्ब  १९  करोड  रुपियाँ  मात्र  पुगेको छ । जब   कि   २०७५   चैतदेखि   कात्तिकसम्म विमानस्थलले  छ  अर्ब  १९  करोड  ७५  लाख  रुपियाँ आम्दानी …