काठमाडौँ, ८ असोज । संघिय संसद महिला तथा सामाजिक समितिले नेपाल बालसंगठनको विद्यमान अवस्था र सुधारको लागि ६ बुँदे निर्देशन दिएको छ । समितिका सभापति निरुदेवी पालको संयोजकत्वमा बुधवार बसेको बैठकमा बालसंगठनको विद्यमान अवस्था र सुधारका लागि नयाँ कार्यसमितिको आगामी कार्यसोच विषयक कार्यसूची माथि नेपाल बालसंगठन, तदर्थ केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुसँग छलफल पश्चात ६ बुँदे निर्देशन…