भक्तपुर, १८ मंसिर । रमेश गिरी । दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा. गौरीशंकर लाल दासले नेतृत्व गर्नु भएको मध्यपुरथिमि नगरपालिका–१ मनोहरास्थित वि.पि. नेत्र प्रतिष्ठानले स्थापनाको १३ वर्षमा २१ लाख विरामीलाई सेवा प्रदान गरेको छ । विश्व अपाङ्ग दिवसको अवसर पारेर अस्पतालले बिहीबार यहाँ आयोजना गरेको १३ औं वार्षिकोत्सव कार्यक्रममा अस्पताल स्थापनाको १३ वर्षको अबधीमा…