काठमाडौँ, २८ भदौ । नेपालमा ७ जिल्ला कोरोनामुक्त भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोलुखुम्बू, मनाङ, मुस्तांङ, म्याग्दी, मुगू, डोल्पा र हुम्ला रहेको छन । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ५४ हजार १ सय ५९ जना पुगेको छ । मन्त्रालयका…