अमिताभ बच्चनद्वारा नेपालमा एसिड पीडितका लागि कडा कानुन बनाउने निर्णयको स्वागत

काठमाडौँ, ३० भदौ । बलिउड अभिनेता अमिताभ बच्चनले एसिड पीडितको पक्षमा कानून बनाउने निर्णय गरेको नेपाल सरकारलाई धन्यवाद दिएका छन् । अभिनेता बच्चनले सोमवार सामाजिक सञ्जाल ट्वीटर ट्वीट गर्दै एसिड पीडितको न्यायको लागि सङ्घर्ष गरेको र दोषीलाई कारबाहीको लागि पहल गरेको भन्दै नेपालका उज्ज्वल विक्रम थापालाई बधाई दिएका छन् । यो निर्णय नेपालकै लागि मात्र…