काठमाडौँ, २३ भदौ । नेपालमा कोरोना संक्रमित प्रहरीको संख्या दुई हजार तीन सय चार पुगेको छ । जसमध्ये १३ सय चारजना सक्रिय संक्रमित छन् । एक हजार १६ जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ७५ र काठमाडौं उपत्यकाका ६९८ जना सक्रिय संक्रमित छन् । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश…