सूर्यविनायक नगरपालिकाद्वारा स्वाब संकलनमा नयाँ प्रविधिको प्रयोग

भक्तपुर, २५ भदौ । सूर्यविनायक नगरपालिकाले केश इन्भेन्सिटिकेशन एण्ड कन्टयक टेङ्सिङ (सीआइसीटी) स्वास्थ्य टीम निर्माण गरी घर घरमै पुगेर कोरोना सङ्क्रमितको कन्ट्याक ट्रेसिङ गरी स्वाब सङ्कलन गर्न थालेको छ । उक्त कार्यलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि नगरपालिकाले आफ्नै ट्रक (गाडी) मा स्वाब सङ्कलन भाइजर जडित कक्ष निर्माण गरी अस्पतालको ल्याब कक्ष जस्तै गरी स्वाब…